काठमाडौं,पुस २६ – सँगैको तस्बिर संसारकै अग्लो शिखर सगरमाथाको हो। आठ हजार आठ सय ४८ मिटर अग्लो यो चुचुरोनजिकैको कालापत्थरबाट मंगलबार साँझ यस्तो देखिएको थियो ९नांगै०। मध्यहिउँदमा सेताम्मे देखिनुपर्ने सगरमाथा शिखर कालो पहरोजस्तो उजाड छ। कतैकतै अलिअलि हिउँ देखिन्छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । नेपाल विज्ञान प्रविधि प्रतिष्ठानको अगुवाइमा इटालीको शिक्षा मन्त्रालयले राखिदिएको ९इटालियन स्याटलाइट० वेब क्यामराले खिचेको यो तस्बिरले हिमालमा हिउँ पातलिएको...
Saturday, January 10, 2015
Subscribe to:
Posts (Atom)